• २०७६ मङ्सिर २७ शुक्रबार

कराँतेको महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

काठमाडौँ,
महिला टिम कातामा नेपाले स्वर्ण पदक जितेको छ। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०को महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको हो।

काता खेलाडी निर्मला तामाङ, संगीता मगर शरु कार्की रहेको समूहले स्वर्ण जितेको छ। महिला टिम कातामा  पाकिस्तान दोस्रो बनेको छ। नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार