• २०७६ मङ्सिर २७ शुक्रबार

कराँते फाइटको ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले जिते स्वर्ण

काठमाडौँ, 
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते फाइटको पुरुष ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । उनले बंगलादेशका मोहम्मद मुस्ताफालाई १ ० को अन्तरले पराजित गरेका हुन्। 

सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सूर्यलाई पराजित गरेका थिए । लक्ष्मणले स्वर्ण जितेसँगै नेपालले सागमा जितेको स्वर्णको संख्या ७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार