• २०७७ असार १८ बिहीबार

अस्ट्रेलियाबाट दोस्रो उडानमार्फत आज २ सय २० नेपाली आउदैं

कोभिड १९ का कारण अस्ट्रेलियामा अलपत्र नेपालीको आज दोस्रो चार्टर विमानमार्फत उद्धार हुदैछ । ४ महिना लामो लकडाउनअघि व्यापारको कामले घुम्न तथा परिवार भेट्न पुगेका २ सय बिस नेपाली आज मेलबर्नबाट फर्कन लागेका हुन । यसअघि असार ९ गते सिड्नीबाट २ सय ५९ जना नेपालीहरूलाई काठमाडौँ ल्याइएको थियो । क्याप्टेन विजय लामासहितको उडान टोलीले नेपालबाट ५० जनालाई लिएर मेलबर्न पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार