• २०७७ श्रावण २६ सोमबार

मन्त्रिपरिषद् बैठक बस्नु अगाडि प्रधानमन्त्री पुगे शीतल निवास

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । उनले बिहीबार अपरान्ह १२ बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठक अगाडी राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनले यसअघि मंगलबार पनि स्थायी कमिटी बैठक अगाडि राष्ट्रपति भण्डारीसँग परामर्श गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार