• २०७७ श्रावण २६ सोमबार

संसद अधिवेशन आजैदेखि अन्त्य गर्ने सरकारको निर्णय

संसद अधिवेशन आजैदेखी अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । आज बालुवाटरमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्नेछिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार