• २०७५ चैत ८ शुक्रबार

प्रधानमन्त्री ओली आकासमा ३० मिनेट होल्ड, छानविन गर्न समित गठन 

प्रधानमन्त्री केपी शर्मा ओली आकाशमा होल्ड भएको घटनामा सरकारले छानबिन समिति गठन गरेको छ। 

प्रधानमन्त्री ओली गत २१ गते झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं आउने क्रममा जहाज आकाशमा ३० मिनेटसम्महोल्ड भएको थियो। 

जहाज आकाशमा ३० मिनेट होल्ड भएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन भएको हो। पाँच सदस्यीय यो समितिलाई आठ दिनमा सत्यतथ्य पत्ता लगाउनुपर्ने कार्यादेश दिइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार