• २०७७ श्रावण २० मंगलबार

कोरोनाका कारण स्याङ्जाका एक युवाको साउदीमा मृत्यु

दमाम सेन्ट्रल अस्पताल

वैदेशिक रोजगारका लागि साउदी अरेबिया पुगेका स्याङ्जाका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो ३५ दिनदेखि साउदीको दमाम सेन्ट्रल अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको हो ।

स्याङ्जा गल्याङ नगरपालिका वडा नम्वर ८ का ३४ वर्षीय एक युवाको आइतबार साँझ मृत्यु भएको जनाइएको छ । उनी नेपालमा लकडाउन सुरु हुनुभन्दा केही दिनअघि मात्र साउदी पुगेको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार