• २०७७ श्रावण २० मंगलबार

सनिश र निलिमाको नयाँ गीत 'मस्तै मस्तै' मा रंजित र स्वस्तिमा

काठमाडौं । सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको नयाँ गीत 'मस्तै मस्तै' सार्वजनिक भएको छ। गीतमा कृष्ण केसीको शब्द र सुवास भुषालको संगीत रहेको छ । उक्त गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजित पौडेलले फिचर गरेका छन्। निकेश खड्काको निर्देशनमा तयार भएको गीतलाई बुद्ध थापाले खिचेका छन् भने विकास धमालाले सम्पादन गरेका हुन् । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला:-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार