• २०७७ असोज १४ बुधबार

फ्रेन्च स्ट्राईकर किलिएन एमबाप्पेलाई कोरोना संक्रमण

 अघिल्लो विश्वकपमा कम उमेरमै सर्वाधिक गोलकर्ता बनेर चर्चा कमाएकाcभएको छ ।‘युइएफएद्वारा सोमबार गरिएको कोभिड-१९ परीक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् ।उनलाई अहिले टिमभन्दा बाहिर राखिएको छ र घर पठाइसकिएको छ । फ्रान्सले नेशन्स लिग अन्तर्गत मंगलबार घरेलु मैदान स्टेड डे फ्रान्समा क्रोएसियासँग खेल्दैछ ।गत साता नेमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका छ ।उनलाई टिमबाट अलग गरिएको छ र प्रशिक्षणको अन्त्यमा रिजल्ट आएपछि घर पठाइएको छ,’ फ्रान्स पुटबल फेडेरेसनले जारी गरेको वित्तप्तीमा उल्लेख छ, ‘त्यसअघि पनि एमबाप्पेको परिक्षण भएको थियो र नेगेटिभ रिपोर्ट आएको थियो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार