• २०७७ असोज १४ बुधबार

ढकिया बुन्दै गरेकी थारु महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका थारु महिला ढकिया बुन्दै । घरायसी सामान राख्नका लागि थारु समुदायले ढकियाको प्रयोग गर्दै आएका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार