• २०७५ चैत ८ शुक्रबार

सन्दिप स्वदेश फर्कदै

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कदै छन् । 

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए । 

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टिम लाहोरले प्रतियोगिताको १० खेलमा छ अङ्क जोडेको थियो । उनकोे टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार