• २०७७ मङ्सिर ११ बिहीबार

“नाँचन बाटुली” को कभर भिडियो सार्वजनिक

टंक बुढाथोकी र मेलीना राईको  स्वरमा रहेको नाच बाटुली बोल गितको कभर भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा डीपी खनालको शब्द रहेको छ ।

यस गीतको कभर भिडियोमा कृतिका श्रेष्ठ, अर्जुन सुनार,एरिका पराजुली,मल्लिका मगर,रीमा मगर ,दीक्षा लामीछाने, बिदिशा गुप्ता,सुष्मिता मगर र स्मृति केपीको नृत्य रहेको छ । यस गितको कोरियोग्राफी राजन रसाइलीले गरेका छन् भने छायाङकन बिमल पराजुलीले गरेका हुन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार