• २०७७ मङ्सिर ८ सोमबार

३३ एसएसपीको सरूवा, काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य (सूचीसहित)

नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ । नेपाल सरकार, मृह मन्त्रालयले शुक्रबार गरेको निर्णय अनुसार ७ गते आइतबारदेखि लागू हुनेगरी सरूवा गरेको हो । 

महानगरीय प्रहरी परिसर, काठमाडौं र ललितपुरका प्रमुख पनि परिवर्तन भएका छन् । काठमाडौं परिसरका प्रमुख अशोक सिंह भएका छन् भने ललितपुर परिसरका प्रमुख किरण बज्राचार्य भएका छन् ।

यसभन्दा अगाडि महानगरीय प्रहरी परिसर काठमाडौंमा एसपी समेत रहेका अशोक सिंह एसएसपी बढुवा भएपछि परिसर काठमाडौंको प्रमुख भएका छन् भने महानगरीय प्रहरी कार्यलय रानीपोखरी लामो समय बसेकी एसएसपी किरण बज्राचार्यलाई ललितपुर परिसरमा ल्याएको छ ।

हेर्नुस् सूचीसहित :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार