• २०७७ मङ्सिर ११ बिहीबार

गायिका नित्या शिवाको आवाजमा 'डोली चढाई लैजाउ' (भिडियो सहित)

गायिका नित्या शिवाको आवाजमा रहेको ”डोली चढाई लैजाउ” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै कुशल रुपमा समेटिएको छ । युवा अवस्थाको प्रेम र रोमान्सलाई गीतमा समेटन खोजिएको छ ।

कृष्ण पाण्डेको छायाँकन, विश्वास भण्डारीको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा आर्या श्रीवास्तव र प्रिन्स राईको फिचरिङ रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार