• २०७७ माघ ५ सोमबार

आकाश र याङ्सुको अभिनयमा ‘मुनामदन–२’ (भिडियो सहित)

चर्चित अभिनेता आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ । सो गीतमा गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर गीतमा ररहेको छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत गीतमा रहेको छ ।

राजु कार्कीले एरेन्ज गरेको उक्त गीतको भिडियोमा प्रेमील जोडी बिचको प्रेम प्रसंगलाई गीतमा व्यक्त गरिएको छ । उत्सव दाहालको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । अभि वाग्ले गीतमा कोरियोग्राफी गरेका छन । गीतलाई मनोज कार्कीले प्रस्तुत गरेका हुन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार