• २०७७ माघ ३ शनिबार

कुशल र देवीको स्वरमा ‘पिरती के रैच’ सार्वजनिक (भिडियो)

गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत  ‘पिरती के रैच’ को भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको छ ।

शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको सिर्जना रहेको गीतमा मायालु जोडिबिचको प्रेमको प्रसंगलाई समेटिएको छ । विरेन्द्र परियारको छायाँकन, अनिल विष्टको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । गीतमा अन्जली अधिकारी, धुव्र हिमाली, ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार