• २०७७ माघ ५ सोमबार

माघे सङ्क्रान्तिका लागी घिउ चाकु र तरुल किन्दै उपभोक्ता (फोटो फिचर)

माघे सङ्क्रान्तिका दिन खानका लागि काठमाडौँको असनमा घिउ, चाकु, तिलको लड्डु किन्दै उपभोक्ता । मकर सङ्क्रान्तिमा घिउ, चाकु, तिलका लड्डु, तरुल, पिडालुलगायत परिकार खाने गरिन्छ । तस्बिरः रोशन सापकोटा

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार