• २०७६ मङ्सिर ४ बुधबार

दोलखामा भुकम्पको धक्का 

 दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ ।
 दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ । 
 भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार