• २०७६ कार्तिक १ शुक्रबार

नेपालमा पनि पब्जी प्रतिबन्ध

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए।

 

पब्जीका कारण बच्चा बेहोस, प्रतिवन्ध लगाउन माग

४५ दिनसम्म लगातार पब्जी खेलेपछि २० वर्षीय युवकको मृत्यु

आमाले पब्जी नखेल्न भनेपछि एक किशोरले गरे आत्महत्या 

पब्जीमा प्रतिबन्ध लगाउन अभिभावकले नेपाल प्रहरी गुहारे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार