• २०७६ श्रावण १ बुधबार

जापानमा एक नेपालीको हृदयघातबाट मृत्यु

जापानमा एक नेपाली युवाको हृदयघातको कारण मृत्यु भएको छ ।

बिहुँ ५ लाम्खु निवासी ५३ वर्षीय हितराज कँडेलको आइतबार ह्रदयघातका कारण मृत्यु भएको हो । कँडेल श्रीमती र ३ छोराहरु सहित खावागोयमा बस्दै आएका थिए ।

उनीहरुले जापानमा आफ्नै रेष्टुरेन्ट संचालन गर्दै आएका थिए । विगत १० वर्षदेखि जापानमा बस्दै आएका कँडेलको मंगलबार अन्त्येष्टि गरिएको बिहुँकोट समाज जापानले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार