• २०७६ जेठ ८ बुधबार

छोरीमाथि दुर्व्यवहारको प्रतिवाद गर्दा एक व्यवसायीको हत्या

आफ्नी छोरीमाथि भएको दुर्व्यवहारको प्रतिवाद गर्दा एक ५१ वर्षे व्यवसायीको हत्या भएको छ । 

यो घटना पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा भएको हो । 

छोरीलाई दुर्व्यवहार गर्ने एक केटाको घरमा उनका बाबुसँग कुरा गर्न पुगेका थिए व्यवसायी ध्रुवराज त्यागी । त्यत्तिकैमा एउटा समूहले उनलाई घेराहाली थुप्रै पटक छुरा प्रहार ग-यो । गम्भीर घाइते उनको मृत्यु भयो । यो घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार