• २०७६ श्रावण २ बिहीबार

झाडापखालाले एकै गाउँमा ७८ जना बिरामी

फाइल फोटो

 पाल्पाको तिनाउ गाउँपालिका-४ बौरीडाँडामा झाडापखालाबाट ७८ जना बिरामी परेका छन् । बिरामी मध्ये ९ जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको छ । ६९ जनाकाे गाउँमै उपचार भइरहेकाे छ । बिहीबार दिउँसाे स्वास्थ्यकर्मीसहितकाे टाेली प्रभावित गाउँमा खटिएकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार