• २०७६ असोज ६ सोमबार

एकाबिहानै काठमाण्डौमा डरलाग्दो हावाहुरी सहितको वर्षात

काठमाण्डौ उपत्यकामा एकाविहानै हावाहुरी सहित वर्षा भएको छ । 
हिजो बेलुकी कैलाली कञ्चनपुरमा भीषण हावाहुरीले पारेको तहस नहसका कारण उपत्याकावासीमा पनि यसले त्रास पैदा गरेको छ । 
हावाहुरीका कारण उपत्यकाभित्रका जस्ता टहरकाहरु उडार्एको तथ सडकका किनाराका रुख ढलेको छ । हुरीका कारण काठमाण्डौको स्वयंभुमा एक फर्निचर उद्योगको टहराको छाना भत्काईदिएको छ भने  महाराजगंजमा सडक किनाराको रुख ढलेको छ । यसबाहेक हावाहुरीका कारण उपत्यकावासीमा त्रास पैदा भएपनि कुनै क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार