• २०७६ असोज ६ सोमबार

लभ गुरु बनिन् एलिसा राई (भिडियो)

सपनी राम्रो देखिन, तिम्रो बोली सुन्दा, बनकी चरी जस्ता सुपरहिट गीत गाएका गायक रुपक डोटेलको नयाँ गीत लभ गुरु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द, मनोज चौलागाइको सङ्गीत रहेको छ ।

केही दिन अघि गीतकार बिबि थापाको २७ वटा एल्वम एक साथ विमोचन गरी यो एल्वम र एलबमको एक गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा एलिसा राई, रुपक डोटेल र गम्भीर विष्टको अभिनय रहेको छ । गम्भीर र रुपकले एलिसालाइ लभ गुरु मानेका छन् । भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार