• २०७६ असोज ६ सोमबार

सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा

सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक जेनजेन लामाले सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा गाडेका छन्।

लामाले गत जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा फहराएका हुन् । सिटी एक्सप्रेसका प्रबन्धक निर्देशक चन्द्र टण्डनले मुख्य कार्यालयमा एक समारोह बिच सगरमाथा आरोही लामालाई बधाई तथा शुभकामना दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार