• २०७६ भदौ ३ मंगलबार

इन्सपेक्टरलाई घुस दिन खोज्ने चालक कोटेश्वरबाट पक्राउ

काठमाडौं, 

 कोटेश्वरबाट गाईघाट जाने क्रममा कोटेश्वर चोकमा टाटा सुमो चालक आशाराम चौधरी ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन ।

 अव्यवस्थित ठाउँमा लापरबाही तरिकाले से१ज ४८४ नम्बरको टाटा सुमो गाडी पार्किङ गरेका उदयपुर स्थायी घर भएका ३९ वर्षीय चौधरीले ट्राफिक प्रहरीले कागजपत्र माग्दा प्रभाग प्रमुख इन्सपेक्टर ठाकुरलाई ५ सय रुपैयाँ घुस दिएका थिए । 

प्रहरीले पछिल्लो समयमा उपत्यकामा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालकाई समाएर मुद्दा चलाउन थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार