• २०७६ असोज ६ सोमबार

विप्लव नेतृत्वकाे नेकपाका जिल्ला इञ्चार्ज चन्द्रवीर पक्राउ

जुम्ला,

नेत्रविक्रम चन्द समूहका एकजना नेता जुम्लामा पक्राउ परेका छन् । जुम्ला  जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार राति सिञ्जा गाउँपालिका – २ घरबाट प्रहरीले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिए । राति घरमा सुतिरहेको अवस्थामा प्रहरी गएर पक्राउ गरेको आफन्तको आरोप छ । प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय हिरासतमा राखेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार