• २०७६ कार्तिक १ शुक्रबार

भारत गएका केटा केटी बनेको विषयमा  छिमेकीको अनौठो खुलासा ( भिडियोमा)

भारतमा गएका केटा केटी बनेर फर्किएको विषय झन पछि झन रहस्यमय बनेको छ । 
रोजगारीका लागी भारत गएका बेला आफ्ना लिङ्ग काटेर केटी बनाईएको भनाईमा सत्यतता नहुने भन्दै धेरैले यसको खण्डन गरेका छन । 
कञ्चनपुरका सुरेन्द्र मालका विषयमा सामाजिक सञ्जालमा यस्तै खाले विभिन्न तर्कहरु अहिले धेरैले गर्न थालेका छन । 
 सुरेन्द्रका बारेमा धेरै चर्चा भएपनि उनको भनाईमा सत्यता छ वा छैन भन्नेमा भने अहिलेसम्म कुनै परिक्षण भएको छैन । उनलाई बच्चादेखी नै चिन्नेहरुले भने यस्तो अनौठो खुलासा गरे । जसले यो घटनालाई अझै रहस्यमय बनाएको छ । 
 हेर्नुहोस भिडियोमा 

उनका विषयमा उनकी आमा के भन्छिन ? सुन्नुहोस उनकी आमासँग लिङ्ग परिवर्तन गरेर केटी बनेका आफ्नै छोरा पहिलेदेखी नै तेस्रो लिङगी पो थिए की ? के भन्छिन हेर्नुहोस भिडियोमा उनकी 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार