• २०७६ मङ्सिर ३० सोमबार

वर्षाले अधिकांश विमानस्थल बन्द

भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ।

बिहीबारदेखि लगातार परिराखेको वर्षाले अधिकांश विमानस्थल बन्द  छन् ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार लुक्ला, भोजपुर, तुम्लिङटार, फाल्पु, लामिडाँडाँ र धनगढी विमानस्थल बन्द  छन् ।

तिवारीले भैरहवा, पोखरा, विराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि सुचारु रहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार