• २०७६ श्रावण ५ आइतबार

टिभी अन्नपूर्णका लागी पत्रकार कर्मचारी आवश्यकता

के तपाई नेपाली अनलाईन मिडियामा अत्यान्तै आकर्षक पारिश्रमिक र पूर्ण सम्पादकीय स्वतन्त्रतासहितको जिम्मेवारी खोज्दै हुनुहुन्छ ?  यदि हो भने आउनुहोस हामी तपाईलाई आर्कषक पारिश्रमिक र  पूर्ण सम्पादकीय स्वतन्त्रतासहितको जिम्मेवारी ग्यारेन्टी गर्नेछौं । विगत ५ वर्षदेखी मुलधारको पत्रकारितामा क्रियाशिल नेपालकै पहिलो अनलाईन टेलिभिजनसहितको एक्सक्लुसिभ न्युज पोर्टल टिभी अन्नपूर्णसँग सहकार्य गरौं । छोटो समयमा नेपाली पत्रकारिताको लोकप्रिय माध्यम टिभी अन्नपूर्णलाई नेपालकै नम्बार वान अनलाईन मिडिया बनाउन लागी विभिन्न पदमा पत्रकार कर्मचारी आवस्यकता परेकोले इच्छुक योग्यता पुगेका व्यक्तिले हाम्रो ठेगनामा सम्पर्क गर्नुहोला । 

सम्पादक                             १         जना        ( स्नातकोत्तर र  ५ वर्ष अनुभव)
सह सम्पादक                        ३        जना        (स्नातक  र  ५ वर्ष अनुभव)
उप-सम्पादक                        २        जना        (स्नातक  र  ५ वर्ष अनुभव)
फोटोग्राफर र भिडियोग्राफर     १ / ५   जना        (एसएलसी र २ वर्ष अनुभव)
ग्राफिक डिजाइनर                  २        जना        (एसएलसी र २ वर्ष अनुभव)
प्रदेश ( प्रतिनीधि                    ७        जना        (स्नातक  र  ५ वर्ष अनुभव)
जिल्ला रिर्पोटर                      ४४       जना        (एसएलसी)
बिजनेश डेभलपर                  ३         जना        (बिबिए र बिबिएस)
लेखा र प्रशासन                     १        जना         (बिबिए)
सवारी चालक                       २        जना          ( २ वर्ष अनुभव)

थप जानकारी चाहिएमा हाम्रो फोन नम्बर : ०१४७७०७३१/ ०१४३८०६४८ मा सम्पर्क गर्न सक्नुहुनेछ 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार