• २०७६ भदौ ३१ मंगलबार

फैसला विवादस्पद भएपछि न्यायाधीश अधिकारीले दिए राजीनामा

काठमाडौं ।

उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन्। अधिकारीले केही समय पहिलो गोर्खा बु्रअरिको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भएपछि उनीमाथि न्याय परिषद्ले छानविन थालेको थियो । 
अधिकारीले आइतबार छानविन समितिमा बयान दिए पछि पदबाट राजीनामा दिएका हुन ।  न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार