• २०७६ भदौ २९ आइतबार

सन्नी लियोनी नेपाल आउँदै

काठमाडौं, 
पोनस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । उनले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरका लागी उनी नेपाल आउने भएकी हुन् । सन्नीले ११ सेप्टेम्बर अर्थात भदै २५ गते नेपाल आउनेबारे एक भिडियोमार्फत बताएकी हुन् । 

 भिडियोमा उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल आउन लागेको जानकारी दिएकी छन् ।

काठमाडौंमा उनी ३ दिनसम्म बस्ने फिल्म ‘पासवर्ड’ टिमले जनाएको छ । चलचित्र यहि भदौ २७ गतेबाट प्रदर्शनमा आउँदै छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार