• २०७६ मङ्सिर ३ मंगलबार

शिव परियारको गीत ‘सुन्दर नयन’मा टिकटक क्विन प्रिज्मा र प्रिन्सी (भिडियो)

काठमाडौँ, 
गीतकार सुदिप कोइरालाको शब्द, सङ्गीतकार दीपक सिलवालको सङ्गीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा अहिलेका चर्चित टिकटक क्विन जुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको छ। डान्सिङ् नम्बरहरूमा छाउँदै आएका जुम्ल्याहा दिदीबहिनीको अभिनयले आँखा रसाउँछन् । भिडियो निर्देशक गम्भीर विष्टले निर्देशन गरेका हुन् ।अर्जुन तिवारीको छायाङ्कन गरेको गीतको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेको हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार