• २०७६ भदौ ३१ मंगलबार

अज्ञात समुहद्वारा वडा कार्यालय आगजनी

चितवन, 
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ को कार्यालयमा गएराती अज्ञात समुहले आगजनी गरेको छ ।

आगजनीबाट वडा कार्यालयमा पुर्ण रूपले क्षति भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांइले जानकारी दिए । वडा कार्यालय पहाडी भेगमा पर्दछ । घटनाको थप जानकारी आउन बाँकी छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार