महान्यायाधिवक्तामा सविता भण्डारी बराल सिफारिस भएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता बराललाई सिफारिस महान्यायाधिवक्ता सिफारिस गरेकी हुन्।
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार पनि मानिन्छ।