About Us

टिभी अन्नपूर्ण २४/७ लाईभ टेलिभिजनसहितको एक्सक्लुसिभ न्युज पोर्टल हो । बिगत १० वर्षदेखी निरन्तर मुलधारको लोकप्रिय अनलाईनको रुपमा सञ्चालित टिभी अन्नपूर्णमार्फत तपाई सत्य तथ्य र निष्पक्ष समाचार एकैसाथ हेर्न पढ्न र सुन्न सक्नुहुनेछ । हाम्रो सहकार्यमा टेलिभिजनसँगै लोकप्रिय न्युजपोर्टल, दैनिक पत्रिका र एफएम रेडियो पनि सञ्चालनमा छन । हाम्रो प्रसारण विन्डोज मार्फत टेलिभिजन सेट, मोबाईलमा एन्ड्रोइड र आईओएसमार्फत र फेसबुक, ट्विटर, यूटुयुव एकैसाथ हुन्छ ।