प्रधानमन्त्री कार्कीले छानिन् दुई मन्त्री, खनाल अर्थमा, घिसिङलाई तीन महत्त्वपूर्ण मन्त्रालय

Image

पूर्वसचिव रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने निश्चित भएको छ।

खनालले अर्थ मन्त्रालय सम्हाल्नेछन् भने  घिसिङलाई कम्तीमा ३ मन्त्रालय दिइने भएको छ।

घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय पाएका छन्।

Share