लुम्बिनी विकास बैङ्कका सिनियर डेपुटी सीईओ पवन ढकालको हृदयघातबाट निधन भएको छ।
माछापुच्छ्रे बैङ्क, कैलाश विकास बैङ्क हुँदै पछिल्लो समय ढकाल लुम्बिनी विकास बैङ्कको सिनियर डेपुटी सीईओ थिए।