रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

Image

रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा जिल्लाको रामाकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।