नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले १८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी समितिको जरुरी बैठक बोलाएको हो ।
बैठक पार्टीको केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, ललितपुरमा बस्ने कावा मुख्यसचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए ।

















