सुकुमवासी बस्तीका ६१ वर्षीय राई बल्खु खोलामा मृत भेटिए

Image

काठमाडौंको बल्खु खोलामा एक जना पुरूष मृत भेटिएका छन्। सरकारले डोजर चलाएर भत्काएको बल्खुस्थित सुकुमवासी बस्तीमा बस्दै आएका ६१ वर्षीय ईन्द्रबहादुर राईले बल्खुमा मृत भेटिएका हुन् ।

स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६–१७ वर्षदेखि बस्दै आएको थियो । उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको पनि स्थानीयले बताएका छन् । यसअघि पनि थापाथली सुकुमवासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए