राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित/आंशिक परीक्षार्थीहरूको परीक्षाफल प्रकाशन गरेको छ।
बोर्डका अनुसार सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थी संख्या २ लाख ६८ हजार १९० छ।
तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिक तर्फ ३६ हजार ४२० छन्।