१२१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

Image

प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरु समेत हेरफेर भएका छन् ।