बाढीले क्षतिग्रस्त सोलुखुम्बुको थामेगाउँ

Image

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएका थामेका संरचनाहरु हाल पुनर्निर्माणका कार्य जारी छ । तस्बिरः रासस