काठमाण्डौबाट बेनी जादै गरेको बस धादिङको गजुरी नजिकै त्रिशुली नदिमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।