मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

Image

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। 

रसुवा बाढीले जनजीवन प्रभावित भएपछि प्रधानमन्त्री शाहले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सवा १२ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।