प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Image

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मंगलबार (असोज १३) दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।