प्रचण्डले गरे मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।

उनले बिहान भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका  हुन् ।