आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिए ।
धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने उक्त जहाज अहिलेसम्म सम्पर्कमा आउन सकेको छ ।
https://www.tvannapurna.com/68416/2022/05/29/
https://www.tvannapurna.com/68413/2022/05/29/
https://www.tvannapurna.com/68408/2022/05/29/
https://www.tvannapurna.com/68405/2022/05/29/
https://www.tvannapurna.com/68378/2022/05/29/














