प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् ।

बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव भुसालले आफूहरू प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए ।

उनले प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको बताएका छन् ।